महाकाकालीमा तुईन चुडिँएर वेपत्ता भएका युवाको अवस्था अझै अज्ञात

महाकाकालीमा तुईन चुडिँएर वेपत्ता भएका युवाको अवस्था अझै अज्ञात

  • बिहिबार, असार २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

तुइन चुँडिएर महाकालीमा बेपत्ता युवकको अझै अवस्था अज्ञात छ ।

बुधबार दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तिव्र बनाउन निर्देशन दिएका थिए ।

आज पनि खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौं भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुँडिएर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ