दुई शक्तिशाली मन्त्रीले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री संकटमा

दुई शक्तिशाली मन्त्रीले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री संकटमा

  • बुधबार, असार २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं असार २२ । बेलायतमा रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् ।

रक्षा मन्त्री कृषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ । दुवै मन्त्रीले प्रधानमन्त्री जोन्सनसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएका हुन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बच्नु भएका प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको दवाव बढेको छ ।

यसअघि यौन दुराचारको आरोप लागेका सांसद क्रिस पिंचरलाई बढुवा गरेको भन्दै प्रधानमन्त्री जोन्सनको ब्यापक आलोचना भएको थियो । सोही घटनालाई लिएर रक्षा र स्वास्थ्य मन्त्रीले राजीनामा दिएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ