असार २१ रामेछाप । रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते भएका अन्य दुई दर्जन बढीलाई धुलिखेल अस्पताल ल्याईदैछ । मृतकहरुको शनाखत हुन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline