राजेश हमाल धेरै बौद्धिक र अध्ययनशील कलाकार हुनुहुन्छः प्रचण्ड

राजेश हमाल धेरै बौद्धिक र अध्ययनशील कलाकार हुनुहुन्छः प्रचण्ड

  • शुक्रबार, असार १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

असार १७ काठमाण्डौँ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर हमालले भेटवार्ता गरेका हुन् ।

भेटमा प्रचण्ड र हमालबीच नेपालको राजनीति र चलचित्र क्षेत्रको बारेमा कुराकानी भएको थियो ।

देशले सम्झिए आफू पनि सेवा गर्न तयार रहेको हमालले प्रचण्डलाई भनेका थिए ।

प्रचण्डले हमाल वौद्धिक र अध्ययनशील सफल कलाकार भन्दै प्रशंसा गरेका थिए ।

राजेश हमालले आजको परिवर्तनका लागि प्रचण्डको मुख्य भूमिका भन्दै प्रशंसा गर्ने गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी