काँग्रेस उपसभापति गुरुङ चढेको गाडी पल्टियो, गुरुङ सुरक्षित रहन सफल

काँग्रेस उपसभापति गुरुङ चढेको गाडी पल्टियो, गुरुङ सुरक्षित रहन सफल

  • बिहिबार, असार १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी आज सडकबाट पल्टिएर दुर्घटना भएको छ ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट तल झरेको छ ।

ठूलो ढुंगाको ओट पाएकाले गाडी पुरै खस्न नपाएको र आफू सकुसल रहेको उपसभापति गुरुङले जानकारी दिए ।

गाडीमा गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ