तस्करहरु बाट पत्रकार पुष्कर भट्टमाथि साँघात्मिक हमला

तस्करहरु बाट पत्रकार पुष्कर भट्टमाथि साँघात्मिक हमला

  • मङ्लबार, असार १४, २०७९
  • डम्मर दत्त भट्ट

  • 7.1K
    SHARES

कञ्चनपुर, असार १३ ।तस्कर समुहले कञ्चनपुरका पत्रकार पुष्कर भट्टमाथि साँघात्मिक हमला गरेका छन् ।
सोमबार भारतबाट समान ल्याईरहेको एक तस्कर समुहले पत्रकार भट्टमाथि साँघात्मिक हमला गरेका हुन ।
सीमा क्षेत्रमा भारतबाट समान ल्याईरहेको अवस्थामा फोटो खिच्दा किन खिचेको फोटो भन्दै तस्कर समुहले पत्रकार भट्टमाथि कुटपिट गरेको पत्रकार डिल्लीराज पन्तले बताए । पत्रकार भट्टमाथि सशस्त्र प्रहरी बलको बिओपी नजिकै तस्कर समुहले आफ्नो समानको फोटो खिचेको निहुँमा कुटपिट गरेको बताए ।

पत्रकारले फोटो खिचेकै भरमा कुटपिट गर्नेकार्य निन्दनिय भएको भन्दै कानुन उपचारको माग अघि सारेका छन । सशस्त्र प्रहरी नजिकै पत्रकार कुनै व्यवसायीबाट कुटिनु के कारण भएको भन्दै आश्यर्चता प्रकट गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ