११ असार, पोखरा । गएरातिदेखि निरन्तर परेको बर्षाका कारण पोखराको विभिन्न स्थान डुबानमा परेका छन् । वडा नं २५ को हेमजामा पहिरो जाँदा पशुफर्म पुरिएको छ भने सुईखेतमा बस्ती डुवानमा परेका छन् ।
पहिरो र डुवानका कारण विस्थापित १५० परिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline