सुन्दरी प्रतियोगीताको नाममा यौन शोषण गरेका मनोज पाण्डे जेल चलान

सुन्दरी प्रतियोगीताको नाममा यौन शोषण गरेका मनोज पाण्डे जेल चलान

  • सोमवार, असार ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

असार ६ काठमाण्डौँ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

पाण्डेलाई आज मानव वेचविखन मुद्धामा डिल्ली बजार कारागार चलान गरिएको छ ।

यसै गरी यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गर्ने अदालतले फैसला गरेको छ ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पाण्डेलाई मुद्धा अभियोगमा १५ वर्ष जेल सजाय माग गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ