असार ४ काठमाण्डौँ । मलको चरम अभावले ग्रसित धादिङका किसानले २ ट्रक रासायनिक मल कब्जा गरेर लुटेका छन् ।
शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् ।
राजस्व छलि गरेर ल्याईएको सूचनाका आधारमा शसस्त्र प्रहरीले चेकजाँच गरेर नियन्त्रणमा लिन खोजेको थियो । तर आक्रोशित जनताले प्रहरीको प्रतिवाद गर्दै मत कब्जा गरेका हुन् ।
उनीहरुले झन्डै ५ सय बोरा मल घरतिर लगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline