नेपाली जनतामाथि सेनाले खेलवाड गर्दैन, कुनै पनि गठबन्धनमा सामेल हुँदैन : प्रधानसेनापति

नेपाली जनतामाथि सेनाले खेलवाड गर्दैन, कुनै पनि गठबन्धनमा सामेल हुँदैन : प्रधानसेनापति

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार ३ काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सेनाले जनतामाथि कुनै खेलवाड नगर्ने भन्दै कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानसेनापति शर्माले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रम सेनालाई मान्य नभएको समेत स्पष्ट पारे ।
उनले आफ्नो अमेरीका भ्रमणको क्रममा कुनै पनि यस्ता सम्झौता नहुने र अमेरीकी अधिकारीहरुलाई जानकारी दिईसकिएको दाबी गरे ।

मानवीय सहयोगका लागि भनेर प्रस्ताव आएकाले मात्रै पत्राचार गरिएको पनि उनले दावी गरे ।

उनले सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री र रक्षा मन्त्रीको स्वीकृति लिएर मात्र पत्र लेखिएको जानकारी गराए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ