नुवाकोटमा बिजुलीको तारमा एक व्यक्ति चढेर बसेपछि बिद्युत सेवा अवरुद्ध

नुवाकोटमा बिजुलीको तारमा एक व्यक्ति चढेर बसेपछि बिद्युत सेवा अवरुद्ध

  • शनिबार, जेष्ठ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्।कारण बिद्युत सेवा नै अवरुद्ध भएको छ ।

आज बिहानदेखि ककनी गाउँपालिका ७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

उनी बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्।
विकको मानसिक सन्तुलन गुमेको स्थानीयको भनाई छ ।

उनलाई तारबाट झार्न प्रहरी र स्थानी लागि परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ