भक्तपुर केन्द्र बिन्दु भएर काठमाण्डौँमा भूकम्पको धक्का

भक्तपुर केन्द्र बिन्दु भएर काठमाण्डौँमा भूकम्पको धक्का

  • शनिबार, जेष्ठ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जेठ २८ काठमाण्डौँ । आज विहानै काठमाण्डौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान २ बजेर ३६ मिनेटमा भक्तपुर केन्द्र बिन्दु बनाएर ४.७ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पका कारण त्रासले मानिसहरु घर बाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो भूकम्पको केन्द्रबिन्दु उपत्यकाभित्रै भक्तपुर चागुनारायण क्षेत्र आसपास भएको बताएको छ । ७२ साल बैशाख ११ गतेको शक्तिशाली भूकम्प पछि उपत्यकामा पनि निरन्तर साना पराकम्प र धक्काहरु जाने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ