तनहुँ जेठ २७ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरनी साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग अवरुद्ध भएको छ ।
बिहीबारको अविरल वर्षाका कारण सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भासिएको सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त रूट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न थालिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline