काठमाण्डौँको फोहोर फालिने नुवाकोटको सिस्डोलको अवस्था ( फोटो फिचर )

काठमाण्डौँको फोहोर फालिने नुवाकोटको सिस्डोलको अवस्था ( फोटो फिचर )

  • शनिबार, जेष्ठ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यहाँ फोहोर फालिएका कारण यस क्षेत्र वरपरका वासिन्दाले विभिन्न समस्या भोग्नु परेकाले उनीहरु आन्दोलित हुँदै आएका छन् । उनीहरुले अझै पनि आफूहरुको माग पूरा नभएको बताउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ