तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शब आज परिवारलाई हस्तान्तरण गरिने

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शब आज परिवारलाई हस्तान्तरण गरिने

  • बिहिबार, जेष्ठ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं । गत आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज बिहीबार आफन्तलाई बुझाइने भएको छ ।

दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा पोष्टमार्टमको काम सकिएकाले शव  आफन्तलाई बुझाउन लागिएको हो ।

पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र ३ जर्मनी नागरिकको निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ