बालेनको बोलीः म काठमाण्डौँलाई विश्वकै नमुना शहर बनाउछु

बालेनको बोलीः म काठमाण्डौँलाई विश्वकै नमुना शहर बनाउछु

  • शुक्रबार, जेष्ठ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

जेठ १३ काठमाण्डौँ । काठमाण्डौँमा निर्वाचित मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालमा काठमाण्डौँ शहरलाई विश्वकै नमुना बनाउने दाबी गरेका छन् ।

विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउन अबको पाँच वर्ष आफ्ना भिजन र एजेण्डाहरु लागू गर्न लागि पर्ने उनले घोषणा गरे ।

काठमाण्डौँ महानगर हिजो पनि एउटै परिवारको रुपमा रहेको र आज र भोली पनि त्यसरी नै रहने र सबैसँग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

बालेन शाहले आज विभिन्न ठाँउमा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि राखेका छन् ।
प्रमुख राजनीतिक दलका उम्मेद्धारलाई पराजीत गदै शाह आज मेयरमा बिजयी बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ