वीरगन्ज महानगरपालिकामा जसपाले खाता खोल्यो, ३२ नम्बर वडाको अध्यक्षमा रियाज अहमद मिया

वीरगन्ज महानगरपालिकामा जसपाले खाता खोल्यो, ३२ नम्बर वडाको अध्यक्षमा रियाज अहमद मिया

  • सोमवार, जेष्ठ २, २०७९
  • दिपक चौरसिया

  • 7.2K
    SHARES

बिरगंज २ जेठ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा जसपाले खाता खोलेको छ ।वीरगन्ज वडा नम्बर ३२ मा जसपा बाट उमेदवारी दिएका रियाज अहमद मिया १०९९ मत ल्याइ निर्वाचित भएका छन ।

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । शनिबार दिउँसो देखि सुरुभएको मतगणना महानगरको वाड नम्बर १,२,३१ र ३२ चारवटाको मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा मतगणना भईरहेको थियो । कछुवाको गतिमा चलिरहेको मतगणना तीन दिन पछि एउटा वाडको मत्रा मत परीणाम आज आएको छ ।

नेकपा एमाले र कांग्रेसलाई पछाडि पार्दै वीरगन्ज महानगरमा जसपाले आफनो पहिलो जित दर्ज गरेको छ । नेकपा एमाले ९५२ मत र कांग्रेसको ९४७ मत हुदा जसपाका मियाँले १०९९ मत आएको थियो । मियाले १४७ मत बढी ल्याइ विजइ भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ