निर्वाचन अनुगमनमा खटिएका कृषिका हाकिम डा.सापको काम लोसपाका कार्यकर्ता ओसार्ने

निर्वाचन अनुगमनमा खटिएका कृषिका हाकिम डा.सापको काम लोसपाका कार्यकर्ता ओसार्ने

  • शुक्रबार, बैशाख ३०, २०७९
  • डम्मर दत्त भट्ट

  • 8.9K
    SHARES

कञ्चनपुर, ३० वैशाख ।

स्थानीय तह निर्वाचन अनुगमनको जिम्मा पाएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख डा.दिल बहादुर विष्ट आफ्नो काम कर्तव्य भन्दा पनि लोसपाका नेता कार्यकर्ता एव मतदाता ओसार्नमै ठिक्क भएपछि उनी विवादमा परेका छन् । उप सचिव स्तरका सरकारी कर्मचारी सरकारले दिएको जिम्मेबारीलाई तिलान्जली दिदै कुनै दलका उम्मेदवार, नेता कार्यकर्ता र मतदाता ओर्सानमै ठिक्क भएको भन्दै आलोचना भईरहेको छ ।

डा. विष्टले लोसपा बेदकोटका नेता कार्यकर्ता एव मतदातालाई सरकारी गाडीमा बोकेपछि उनको सवारी साधन नियन्त्रण लिईएको थियो । कर्मचारी सरकारले दिएको जिम्मेबारी भन्दा अन्तै व्यस्थ हुने थालेपछि गुणस्तरिय सरकारी सेवा प्रभावित भएको गतिलो यो उदाहरण हो ।
निर्वाचन जस्तो सम्वेदनशिल महत्वपुर्ण राज्यको काममा खटाएका कर्मचारीले गैर कानुनी काम गरेको भन्दै उनीमाथि कार्बाहीको माग अघि सारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ