हेटौंडा, ३० वैशाख
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले मतदान गरेका छन् । बानियाँले हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline