दुखदः काभ्रेमा भारतीय गाडी र जीप ठोक्किदा ५ जनाको मृत्यु

दुखदः काभ्रेमा भारतीय गाडी र जीप ठोक्किदा ५ जनाको मृत्यु

  • बुधबार, बैशाख २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काभ्रे बैशाख २१ । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा बस र जीप एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ । मृतक मध्य एक जना बालक रहेका छन् ।
भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा मृत्यु भएका सबै नेपाली रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ