वैतडीमा माओवादीका उम्मेद्धारमाथि एमाले कार्यकर्ताद्धारा खुकुरी प्रहार

वैतडीमा माओवादीका उम्मेद्धारमाथि एमाले कार्यकर्ताद्धारा खुकुरी प्रहार

  • मङ्लबार, बैशाख २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

बैशाख २० बैतडी । बैतडीमा गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका माओवादी कार्यकर्ता वडा सदस्यका प्रत्यासी हरिराम साउदको टाउकोमा एमाले कार्यकर्ताले खुकुरी प्रहार गरी गंभीर घाईते भएका छन् । जिल्लामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कैलाली ल्याइएको छ ।

साउड डिलासैनीका वडा सदसयको उम्मेद्धार रहेका थिए । उनी गाँउमा हिँड्दै गरेका बेला खुकुरीले टाउको , हात लगायत अंगमा जथाभावी सांघातिक हमला भएको थियो ।

सो हमलामा संलग्न एमाले कार्यकता २८ वर्षे अजित साउदलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँगै अन्य सलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ