बैशाख १२ कटारी । कटारी नगरपालिकाका वर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेद्धारी दिएका छन् । अन्य दल गठबन्धन गरेर अघि बढेपछि एमालेले श्रेष्ठलाई पुनः उम्मेद्धार बनाउने निर्णय गरेसँगै उनले आज मनोनयन दर्ता गराएका हुन् ।
श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा राम्रो काम गरेको र जनसमर्थन रहेका कारण गठबन्धनलाई हराएर फेरी बिजयी हुने विस्वास व्यक्त गरेका छन् ।
श्रेष्ठलाई जिताउन सम्पूर्ण पार्टी पक्ति पनि एकतावद्ध भएर लाग्ने एमालेले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline