बैशाख १२ मनाङ । नेकपा माओवादी केन्द्रबाट मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । आज काँग्रेस र एमालेको समेत समर्थनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
वडाका अन्य सदस्यहरु काँग्रेस र एमालेबाट पनि निर्विरोध भएका छन् ।
वडाबाटै सल्लाह गरेर उम्मेदवारी दर्ता गर्न गएकाले अरु कसैको उम्मेदवारी नपरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline