निर्वाचन बैशाख ३० मा गर्न आयोग दृढ छ : प्रमुख आयुक्त थपलिया

निर्वाचन बैशाख ३० मा गर्न आयोग दृढ छ : प्रमुख आयुक्त थपलिया

  • मङ्लबार, बैशाख ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, ६ वैशाख ।

प्रमुख निर्वाचन आयुक्त दीनेश कुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।  मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ