एमालेसँग डराएकाहरुले आत्तिएर मलाई सरकारबाट हटाए : ओली

एमालेसँग डराएकाहरुले आत्तिएर मलाई सरकारबाट हटाए : ओली

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

चैत्र १९ खोटागं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग डराएर आत्तिएकाहरुले आफूलाई सरकारबाट हटाएको दाबी गरेका छन् ।
आज खोटागंमा आयोजित चुनावी सभालाई संवोधन गर्दै ओलीले एमालेले ल्याएको विकासको लहर देखेर आफू सत्तामा कहिल्यै पुग्न नपाउने डरले विरोधीले षड्यन्त्र र जालझेल गरेर सरकारबाट हटाएको जिकिर गरे ।

जति षड्यन्त्र गरेपनि , केही मान्छेले पार्टी छाडेपनि अहिले एमाले झन् बलियो भएको र अबको निर्वाचन पछि एमालेले सरकार चलाउने दाबी उनले गरे ।

देश बनाउन एमालेले मात्रै सक्ने भन्दै ओलीले आगामी बैशाख ३० को निर्वाचनमा दुई तिहाई मत दिन अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ