पैसा लेनदेनबारे बिवाद हुँदा बारामा युवक माथी धारिलो हतियार प्रहार, एक जना पक्राउ

पैसा लेनदेनबारे बिवाद हुँदा बारामा युवक माथी धारिलो हतियार प्रहार, एक जना पक्राउ

  • बुधबार, चैत्र १६, २०७८
  • दिपक चौरसिया

  • 5.1K
    SHARES

बारा, १६ चैत्र । बारामा एक जना युवक माथी धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार बाट युवक गम्भीर घाइते भएको छ ।

पैसाको लेनदेनको बिषयमा बिबाद हुदा एक युवकले छुरा प्रहार गर्दा मन्सूर घाइते भएका हुन । कलैया उप-महानगरपालिका वडा नम्बर १ स्थित सुन चान्दी गल्लिमा छुरा प्रहार हुदा मन्सूर घाइते भएका छन ।

पैसाको लेनदेनको बिषयलाई लिएर वडा नम्बर ३ भवानीपुर बस्ने अहमद मन्सूरको ४० बर्सिय छोरा निरोज मन्सूरलाई सोही निवासी ग्यासुला मन्सूरको २० बर्सिय छोरा इरफान मन्सूरले छुरा प्रहार गरेको बारा प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट भाइते भएका निरोज मन्सूरलाइ कलैया अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि बिरगंज स्थित नेश्नल मेडिकल कलेजमा पठाइएको बारा प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने इरफान मन्सूरलाइ बारा प्रहरीले नियन्त्रणमा लिइ अवाश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ