निर्वाचन आयोगको कडाईः ठेकेदार र पिआर होल्डरले उम्मेद्धार बन्न नपाउने

निर्वाचन आयोगको कडाईः ठेकेदार र पिआर होल्डरले उम्मेद्धार बन्न नपाउने

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

चैत्र १६ काठमाण्डौँ । अघिल्लो निर्वाचन भन्दा यस पटक निर्वाचन आयोगले उम्मेद्धारको मापदण्डमा कडाई गरेको छ । गत चुनावमा ठेकेदार र पिआर होल्डरले समेत जीत हात पारेको देखिएपछि यस पटक मापदण्डमा कडाई गरिएको छ ।
निर्वाचन आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा अब स्थानीय ठेक्का पट्टामा संलग्न ठेकेदारले उम्मेद्धारी दिन पाउने छैनन् ।

त्यसै गरी विदेशमा पिआर लिएकालाई समेत उम्मेद्धारी बन्न रोक लगाईएको छ ।
२१ वर्ष पूरा भएको , कुनै सरकारी लाभको पदमा नबसेको र वडामा मतदाता सूचीमा नाम भएका उम्मेद्धारले उम्मेद्धारी दिन पाउनेछन् ।
यस्तो छ आयोगको मापदण्ड हेर्नुहोस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी