नेपालका लागि अमेरीकी राजदुतमा थम्पसन नियुक्त

नेपालका लागि अमेरीकी राजदुतमा थम्पसन नियुक्त

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

१६ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन सिफारिस भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

हाल राजदुत रहेका र्याण्डी बेरीको कार्यकाल सकिएपछि थम्पसन नेपाल आउन लागेका हुन् ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ