चैत्र १४ काठमाण्डौँ । जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्ध स्मृति टावर निर्माण सम्पन्न भएको छ ।
रोल्पा नगरपालिकाले निर्माण गरेको युद्ध पर्यटन लक्षित यो टावर ६ करोडको लागतमा तयार भएको हो । सो टावरको आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्दैछन् ।
सो टावरमा एक हजार बढी जनयुद्धका शहीदहरुको नाम राखिएको छ ।
टावरको उद्घाटन पछि प्रचण्डले आजै लिवाङमा हुने चुनावी सभालाई पनि संवोधन गर्ने कार्यक्रम रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline