चैत्र १३ काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा द्धिपक्षीय सम्बन्ध र सहकार्यका बिषयमा छलफल भएको थियो । यो भेटवार्ता पछि वाङ मेरियट होटलमा पुगेका थिए । जहाँ एमाले र माओवादीका शीर्ष नेतासँग उनले भेट गर्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline