माओवादी छाडेर एमाले प्रवेश गरेका प्रभु साहलाई हैरानी, एमाले कार्यकर्ताले दिए केन्द्रीय कार्यलयमा उजुरी

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रभु साहलाई हैरानी, एमाले कार्यकर्ताले दिए केन्द्रीय कार्यलयमा उजुरी

  • बिहिबार, चैत्र १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

चैत्र १० काठमाण्डौँ । माओवादी छाडेर एमाले प्रवेश गरेका प्रभु शाहलाई एमाले भित्र पनि हैरानी हुन थालेको छ । शाहले मध्यरातमा आफ्ना पाँच जना मान्छेलाई लगेर गोप्य रुपले शपथ खुवाएको भन्दै पार्टी केन्द्रीय कार्यलयमा उजुरी परेको छ ।

पार्टी केन्द्रीय सदस्य एवं सांसद रेखा कुमारी झाले जिल्लाको अधिवेशनको हलले असहमति जनाउदा जनाउदै पाँच जनालाई पदाधीकारी बनाएकोमा असन्तुष्टी जनाउदै अध्यक्ष केपी ओलीलाई पत्र लेखेकी छन् ।
उनले अज्ञात स्थलमा शपख खुवाईएको र पार्टी प्रतिवेदनमा रौतहट अधिबेशन सम्पन्न भएको लेखिएकाले त्यो पनि सच्याउन माग गरेकी छन् ।

प्रभु साह पटक पटक एमाले भित्र असन्तुष्ट हुँदा हुँदै पनि टिक्दै आएका छन् । अहिले फेरी एमाले भित्रैबाट उनी बिरुद्ध गतिविधि हुन थालेपछि शाह हैरानीमा परेको उनी निकट पूर्व माओवादी कार्यकर्ताहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ