म केपी ओलीको व्यक्तित्व मन पराएर एमाले प्रवेश गरेकी हुँः करिष्मा

म केपी ओलीको व्यक्तित्व मन पराएर एमाले प्रवेश गरेकी हुँः करिष्मा

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

चैत्र ८ काठमाण्डौँ । अभिनेत्री करिष्मा मानन्धरले आफू केपी ओलीको व्यक्तिव्य मन परेकाले एमाले प्रवेश गरेको बताएकी छन् । आज एमाले कार्यलय थापाथलीमा पार्टी प्रवेश गर्दै उनले एमाले देशको ठूलो दल भएकोले पनि आफू एमालेमा गएको बताईन् ।
यस अघि उनी जसपमा रहेकी थिईन् ।
उनले आफू कार्यकर्ता भएर एमाले गएको र अब जिम्मेवारी दिए पछि नहट्ने बताईन् ।
आजैको सोही कार्यक्रममा पूर्व एमाले प्रेम बहादुर सिंहले पनि आफ्नो समुहलाई एमालेमा समाहित गराएका छन् । सिंहको समाजवादी जनता पार्टी चल्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी