लेटाङमा प्रहरीको ज्यान जाने गरी भएको झडपमा संलग्न ६ जना पक्राउ

लेटाङमा प्रहरीको ज्यान जाने गरी भएको झडपमा संलग्न ६ जना पक्राउ

  • सोमवार, चैत्र ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

चैत्र ७ मोरङ । मोरङको लेटाङमा एक महिलो प्रहरीको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

आइतबार मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटना अनुसन्धानका लागि प्रहरीले ​६ जनालाई पक्राउ गरेको मोरङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीको हत्या मुद्धामा उनीहरुमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
एक बिद्यार्थी बालिकालाई बलात्कार गर्न खोज्ने शिक्षकलाई बचाउन खोजेको भन्दै एक समुहले प्रहरीमाथि आक्रमण गरेको थियो । लेटाङमा आज प्रशासनले कफ्र्यु लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी