चैत्र ६ वालिगं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेसँग जनतामा गएर भोट माग्ने हैसियत नरहेको टिप्पणी गरेका छन् ।
स्याग्जामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै पौडेलले जनताले दिएको म्यान्डेट अनुसार पाँच वर्ष सरकार चलाउन नसकेको र मुलुकको सही नेतृत्व नगरेकाले एमालेको हैसियत गुमेको र त्यसका अध्यक्ष केपी ओलीले अब देशको नेतृत्व गर्न नसक्ने पौडेलको जिकिर छ ।
उनले अब घर घरमा गएर काँग्रेसलाई जिताउनु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline