चुनावमा गठबन्धन हुन सक्छ, अहिले धेरै कार्यकर्ता बहसमा नउत्रनुस्ः काँग्रेस प्रवक्ता महत

चुनावमा गठबन्धन हुन सक्छ, अहिले धेरै कार्यकर्ता बहसमा नउत्रनुस्ः काँग्रेस प्रवक्ता महत

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

चैत्र ६ बाँके । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धनलाई नकार्न नसकिने बताएका छन् ।

आज बाँकेमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले चुनावमा गठबन्धनको संभावना अहिले नै अस्वीकार गर्न नसकिने र विन विनको सिद्धान्तमा गठबन्धन बन्न सक्ने संकेत गरे ।

अहिले गठबन्धनको बिपक्षमा धेरै नबोल्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै महतले गठबन्धन गर्दा धेरै सिट जित्ने दलहरुको मनशाय रहने भएकाले उपयुक्त प्रस्ताव आएमा गठबन्धन बन्न सक्ने उनले बताए ।

यस विषयमा आगामी केन्द्रीय समितिको बैठकले मोडालिटी बनाउने पनि महतको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ