महाभारतको दुर्योधन जस्तै घमण्डी केपी ओली हुन्ः प्रेम आले

महाभारतको दुर्योधन जस्तै घमण्डी केपी ओली हुन्ः प्रेम आले

  • शनिबार, चैत्र ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चैत्र ५ काठमाण्डौँ । पर्यटन मन्त्री प्रेम आलेले एमाले अध्यक्ष केपी ओली महाभारतको दुर्योधन भन्दा पनि घमण्डी भएको टिप्पणी गरेका छन् ।
गौरीशंकर मिडियाले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले ओलीले आगामी निर्वाचनमा ६० प्रतिशत जित्ने भनेर घरेको घमण्ड दुयोधन जस्तै भएको भन्दै अब बैशाख ३० पनि जनताले देखाउने बताए ।
उनले ओलीको अंहकारका कारण दुई तिहाईको कम्युनिष्ट सरकार ढलेको, प्रदेशको पनि सरकार ढलेको भन्दै केपी ओलीको सरकारले नारायणहिटी संग्राहलय र पशुपतिको धर्मशाला कौडीको भाउमा बिचौलियालाई बुझाएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ