चैत्र १ गोरखा । नेकपा एकीकृत समाजवादीका नेता एवं श्वास्थ्य मन्त्री डा. विरोध खतिवडाले आगामी निर्वाचनमा एमाले अध्यक्ष ओलीले राप्रपा र राजावादीसँग गठबन्धन गर्ने दाबी गरेका छन् । आज गोरखामा बोल्दै उनले यदी ओलीले राजावादीसँग गठबन्धन गरेनन् भने म मेरो एउटा कान काटेर फालिदिन्छु , भने ।
आवस्यकता अनुसार प्रतिगमन बिरुद्ध गठबन्धन बनेको भन्दै उनले यो गठबन्धन निर्वाचन सम्म जान सक्ने उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline