फागुण ३० काठमाण्डौँ । आन्तरीक विवाद उत्कर्षमा पुगेर पनि फेरी साम्य भएको जसपा अन्ततः अब तीन सदस्यीय हेडक्वार्टरका आधारमा चल्ने भएको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकले बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको तीन सदस्यीय हेडक्वार्टर बनाएको हो ।
यो हेडक्वार्टरले केन्द्रीय कार्यकारीणी समिति वा केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा सामुहिक निर्णय लिनेछ ।
यस अघि अध्यक्ष उपेन्द्र यादवले मात्रै एकल निर्णय गर्ने गरेको भन्दै बाबुराम भट्टरार्ई असन्तुष्ट रहँदै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline