फागुण २९ काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य महेश कलवारले पार्टीको जारी केन्द्रिय समितिको बैंठक बहिस्कार गरेका छन् ।
कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आज जारी केन्द्रिय समिति बैंठकमा कलवार सहभागी छैनन् । पार्टी अध्यक्ष उपेन्द्र यादव जातीवादि भएको र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई राजनीतिक विचलनमा परेको भन्दै पार्टीप्रति कलवारले असहमती जनाएका छन् ।
उनले शुरु देखि नै पार्टीको नीतिप्रति असहमति राख्दै आएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline