माधव नेपाल सहित १४ सांसदको पद के होला ? आज सर्वोच्चमा सुनुवाई हुँदै

माधव नेपाल सहित १४ सांसदको पद के होला ? आज सर्वोच्चमा सुनुवाई हुँदै

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

फागुण २९ काठमाण्डौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले दायर गरेको रिटमा सर्वोच्चमा आज सुनुवाई हुँदैछ ।
सर्वोच्चमा आज तेस्रो पेशीमै यो मुद्धा चढाईएको छ । सर्वोच्चमा एकीकृत समाजवादी पार्टी गठनको बैधतामाथि समेत प्रश्न उठाईएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार जुडालको इजलामा तेस्रो नम्बरमा पेशी तोकिएको छ। एमालेले कारबाही गरेपनि सभामुखले कारबाही नगरेको र उनीहरुले त्यसैका आधारमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको भन्दै केपी शर्मा ओलीले रिट दायर गरेका थिए ।
यो मागमा आधारमा एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद समेत अवरोध गर्दै आईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ