सिन्धुपालचोक एमाले जिल्ला कमिटि सदस्य सहित काँग्रेस र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

सिन्धुपालचोक एमाले जिल्ला कमिटि सदस्य सहित काँग्रेस र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

फागुण २९ काठमाण्डौँ । नेकपा(एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटि सदस्य पूर्णबहादुर तामाँग सहित एमाले,काँग्रेस र राप्रपा परित्याग गरी १ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज खुमलटारमा माओवादी अध्यक्ष प्रचण्डले उनीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका छन् ।
माओवादी छनौट गरेकोमा धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले पार्टीले उचित जिम्मेवारी दिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ