संसदको बैठक आज, सभामुखले प्रधानन्याधीशमाथिको महाअभियोगबारे छलफलको मिति तोक्ने

संसदको बैठक आज, सभामुखले प्रधानन्याधीशमाथिको महाअभियोगबारे छलफलको मिति तोक्ने

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

फागुण २९ काठमाण्डौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने मिति सभामुखले तोक्ने भएका छन् । संसद बैठक दिँउसाो १ बजे बोलाईएको छ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो । महाअभियोगका बारेमा अध्ययन गर्न संसदले यस अघि ११ सदस्यीय समिति बनाएको थियो ।
सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ