प्रचण्डसँग चीनीया राजदुत यान्छीद्धाारा भेटवार्ता

प्रचण्डसँग चीनीया राजदुत यान्छीद्धाारा भेटवार्ता

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

फागुण २५ काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग चीनीया राजदुत होउ यान्छीले भेटवार्ता गरेकी छन् । प्रचण्डलाई भेट्न राजदुत यान्छी खुमलटार पुगेकी थिईन् ।
एमसीसी अनुमोदनपछि राजदुत यान्छीले प्रचण्डलाई भेटेकी हुन् । चीन एमसीसी अनुमोदनको पक्षमा थिएन ।
प्रचण्डलाई यस अघि पनि चीनीया कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो छलफल गरेर एमसीसीका बारेमा चासो राखेका थिए ।
चीनीया विदेशमन्त्री वाङ नेपाल आउन लागेकाले पनि राजदुतले छलफल बढाएको बताईएको छ ।
वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ