११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता रहेको उहाँहरुको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline