नवलपरासी पश्चिम फागुण २४ । नवलपरासी पश्चिम गण्डक नहरमा तैरिरहेको अवस्थामा दुईवटा बेवारिसे शब फेला परेको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्धुत केन्द्र पावर हाउसको पुर्व दिशाको गण्डक नहरमा अन्दाजी २५र ३० र ३५ र ४० बर्षको दुईवटा पुरुषको शब एउटै ठाउमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
शब सडेकाले पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । दुबै शबको मुचुल्का उठाई पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline