ललितपुरमा एकै परिवारका चार जना मृत फेला

ललितपुरमा एकै परिवारका चार जना मृत फेला

  • सोमवार, फाल्गुन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

फागुण २३ काठमाण्डौँ । ललितपुरमा एकै परिवारका चार जना मृत फेला परेका छन् । कोन्जेसोम गाउँपालिका–४ नल्लुमा मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने शिसु समेत रहेका छन् ।
उनीहरुको मृत्युको कारण अहिले खुलिनसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ