मान्छेहरु रातभर मेरो भिडियो हेर्छन र दिनभर अस्लील भनेर गाली गर्छन् : पुनम पाण्डेको आक्रोश

मान्छेहरु रातभर मेरो भिडियो हेर्छन र दिनभर अस्लील भनेर गाली गर्छन् : पुनम पाण्डेको आक्रोश

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

भारतमा अस्लीलता फैलाउने भनेर आरोप खेपेकी मोडल पुनम पाण्डेले आक्रोश व्यक्त गरेकी छन् । उनले मान्छेहरु रातभर आफ्नो भिडियो हेर्ने र दिनभर अस्लीलता फैलाएको भनेर गाली गर्छन् भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।
अहिले कगंना रनौतको लकअपमा सामेल भएकी पाण्डेले आफ्नै श्रीमान्ले पनि सुहागरातकै दिन कुटपिट गरेको स्मरण गरेकी छन् ।
पुनमले अब छिट्टै आफू अमेरीका पलायन हुने पनि जानकारी दिएकी छन् ।
६० मिलियन ईम्प्रेसन्स र २ सय मिलिन प्रत्यक महिना भ्युज त्यतिकै नआउने भन्दै उनले दर्शकहरुको आलोचनालाई गाली गरेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी