संसद भवन अगाडी बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

संसद भवन अगाडी बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

  • बुधबार, फाल्गुन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

फागुण १८ काठमाण्डौँ । राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक जना कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका सुभाष महत रहेको प्रहरीले जनाएको छ ।
एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि नक्कली बम राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ