फागुण १८ काठमाण्डौँ । एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासंघको मोरङ जिल्ला समिति गठन भएको छ ।
बलाराम पर्साईको अध्यक्षतामा ११ सदस्यीय अखिले नेपाल किसान महासँको मोरङ जिल्ला कार्य समितको गठन गरिएको सो संगठनले जनाएको छ । नेकपा एकीकृत समाजबादि पार्टिको पोलिट ब्युरो सदस्य तथा १ नं प्रद्श कमिटिको सचिव महेश रेग्मिको प्रमुख आाथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्र्दबाट सिनामाया थापा ,ध्रुव धामि,बलाराम प्रसाईं र ठगेन्द्र प्रसाद न्यौपाने लगायत पार्टी जिल्ला कमिटि अध्यक्ष चन्द्र वीर राईको उपस्थिति रहेको थियो ।
कमिटिको उपाध्यक्षमा चन्द्र भट्टराई,चन्द्र खत्री , सचिव – बिक्रम मैनाली , सहसचिव– राजेन्द्र प्रसाद मंडल,अनिल श्रेष्ठ,मात्रिका प्रसाद लुईटेल,कोषाध्यक्ष गोमा चौधरि सदस्यहरू सन्तोष आचार्य ,सोम ढकाल र लोक बहादुर भण्डारि रहेका छन् ।