फागुण १६ सुर्खेत । सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगजानी र तोडफोड गर्नुका साथै काँग्रेसको कार्यलयमा तोडफोड गरेपछि प्रशासनले आज साँझदेखि कफ्र्यु लगाएको छ ।
भोली बेलुकी ७ बजे सम्मका लागि कफ्र्यु आदेश जारी भएको हो । कफ्र्युका बेला भेला, हुन हिँडडुल गर्न प्रतिवन्ध गरिएको सूचनामा उल्लेख छ ।
यो आदेश अटेर गर्नेलाई आवस्यकता अनुसार गोली चलाउने प्रशासनले चेतावनी दिएको छ ।
प्रहरीले एक दर्जनबढी बन्दकर्तालाई पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline